दाङ । जाजरकोटका भूकम्पपीडितलाई रुटिन अफ लुम्बिनी प्रोभीन्सद्वारा राहत वितरण गरिएको छ । सोही टिमले केही समय देखि राहत संकलन गरि जिल्लामा पुगेर राहत वितरण गरिएको हो।
जाजरकोटको नलागाड नगरपालिकाको वडा न.१ मा रु.एक लाख पचास हजार बराबर को राहत बितरन गरेको छ ।पीडितहरुलाइ न्यानो कपडा र बलाङ्केट बितरण गरिएको हो।
